Gen Z द्वारा गरिएको आन्दोलनका सहिदहरुप्रति हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग द्वारा मोरङ्ग जिल्लाको, महेन्द्र चोक विराटनगरमा राष्ट्रमा सकारात्मक परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको आहुती दिनुहुने अमर वीरहरूको सम्मानमा, उहाँहरूको त्याग र बलिदान स्मरण गर्दै



