अमर वीर सम्रान संघ प्रति श्रद्धाञ्जली अर्पण गर्दै

राष्ट्रमा सकारात्मक परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको आहुती दिनुहुने अमर वीरहरूको सम्मानमा, उहाँहरूको त्याग र बलिदान स्मरण गर्दै हिन्दू स्वयंसेवक संघ नेपालद्वारा पाशुपत क्षेत्र आर्यघाटमा भावपूर्ण श्रद्धाञ्जली अर्पण।